IME Life New

एनएमबि लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बुधवार एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ६ लाख ५५ हजार ८६२ दशमलव ८६२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले वैशाख १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS