IME Life New

नेशनल लघुवित्तका अध्यक्ष सिजापतिले ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन्।  नवनियुक्त अध्यक्ष रबिन सिजापतिले नेपाल राष्ट्र बैंक बैंक वित्तीय संस्था नियमन विभाग प्रमुख ड़ा. गुणाकर भट्टबाट अध्यक्षको सपथ ग्रहण गरेका हुन् । समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स कम्पनीले २०८० असार ३० गते नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

समीट लघुवित्तसँग मर्जर तथा प्राप्ति अघिको नेशनल माइक्रोफाइनान्सको अध्यक्ष रहेका केशब प्रसाद आचार्यले काम बिशेषले नेपाल बाहिर रहेकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिनियर डेपुटी जेनेरल म्यानेजर सिजापतिले नेशनल लघुवित्तको अध्यक्षको रुपमा सपथ ग्रहण गरेका हुन्।

Esewa
Crest

कम्पनीको संचालक समिति सदस्यमा तत्कालिन नेशनल लघुवित्तबाट केशब प्रसाद आचार्य, रबिन सिजापति, क्षितिज खड्का र नरेन्द्र सतकुटी र समिटबाट तिर्थराज ढकाल र प्रजित्त कुमार रेग्मी चयन भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS