IME Life New

केवाईसी अद्यावधिक गर्न एनआईसी एशिया क्यापिटलको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले केवाईसी अद्यावधिक गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । क्यापिटलले असार ३० गतेसम्म डिम्याट खाता खोली धितोपत्र सम्बन्धि कारोबार गरिरहेका खातावालालाई डिम्याट खाता खोल्दा उपलब्ध गराएको विवरणमा हालको विवरण परिवर्तन भएमा केवाईसी अद्यावधिक गर्न आग्रह गरेको हो ।

केवाईसी अद्यावधिक गर्ने प्रयोजनको लागि आवश्यक ग्राहक पहिचान फारम क्यापिटलको वेबसाइट मार्फत डाउनलोड गरी नविकरण गर्न सकिने क्यापिटले जनाएको छ । क्यापिटलको शाखा कार्यालयहरुमा सम्पर्क गरी केवाईसी अद्यावधिक गर्न आग्रह गरेको छ ।

Esewa
Crest

त्यस्तै, लगानी व्यवस्थापन सेवा लिएका ग्राहकहरुले उक्त सेवा लिने समयमा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन भएमा क्यापिटलको केन्द्रीय कार्यालय ट्रेड टावरको चौथो तल्लामा सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS