IME Life New

एनआईसी एशिया बैंकले ४ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकेको बैंकले जनाएको छ ।

उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनी अथवा अन्य जो कोही संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी साउन १८ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लाजिम्पाट काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS