काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कार्ड सेवा ४ घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै कम्पनीको भिसा डेविट, क्रेडिट र प्रिपेड कार्ड सम्बन्धी Database Upgradation गर्नु पर्ने भएकाले कार्ड सम्बन्धी सेवा ४ घण्टा अवरुद्ध हुने जनाएको हो । कम्पनीको उक्त सेवा साउन १० गते राति ११ बजेदेखि बिहान ३ बजेसम्म अवरुद्ध हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।