IME Life New

नेप्सेमा हिमालयन लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । लघुवित्तको ११ प्रतिशतका दरले हुन आउने कुल ३ लाख १६ हजार ९३६ दशलमव ८८५९ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको साधारण सभाबाट पारित उक्त शेयर सूचिकृत गराएको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS