IME Life New

कुमारी बैंकले ५३ हजार ८१९ कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनी शुसिला थापाको नाममा रहेको आठ हजार ८९२ कित्ता, पशुपति भण्डारीको ४४ हजार ९२७ कित्ता गरी कुल ५३ हजार ८१९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संबलन गरी सूचना प्रकाशन भएको दिनबाट ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं अथवा कुमारी बैंक लिमिटेडको प्रधान कार्यलय टंगाल काठमाडौंमा आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

Esewa
Crest

बैंकले तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS