Connect IPS
IME Life

हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ७ लाख ५१ हजार ६८० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरु बालकृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, राजकृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता र मण्डला इन्भेष्टमेन्ट कम्पनीको १ हजार २८६ कित्ता शेयर विक्री गर्न बैंकको निवेदन दिएसँगै उक्त शेयर विक्री गर्न लागेको हो ।

Prabhu
Crest

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्रीगरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS