IME Life New

प्राइम कमर्शियल बैंककाे संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । प्राइम कमर्शियल बैंकले १३ लाख ५० हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा राखेकाे छ। बैंक सार्वजनिक सूचना प्रकाशन गर्दै न्यूनत्तम १००० कित्ताका लागी आवेदन दिनुपर्ने सूचना प्रकाशन गरेकाे छ।

शेयरकाे न्यूनत्तम बिक्री मूल्य रु‍ १२० कायम गरिएकाे छ। विद्यमान स‌ंस्थापक, याेग्य व्यक्ति वा स‌ंस्थाले साउन १७ गते सम्ममा शिलबन्दी बाेलपत्र दर्ता गरिसक्नुपर्नेछ। अधिकत्तम मूल्य प्रस्ताव गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ। प्रभु क्यापिटल लिमिटेडबाट शेयर आवेदन फारम लिन र दर्ता गर्न सकिनेछ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS