IME Life New

महुली लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले २०८० साउन १ गतेदेखि लागू हुने गरी आगामी दुई वर्षका लागि शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

यसअघि पनि कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नै थियो ।असार ३१ गते शेयर रजिष्ट्रारसम्बन्धी काम गर्ने सम्झौताको म्याद सकिएकाले कम्पनीले पुनः सनराइज क्यापिटलसँग सम्झौता गरेको जनाएको छ ।

Esewa
Crest
1689569648146

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS