काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा किरण विष्ट नियुक्त भएका छन् । कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैंठकले स्वतन्त्र सञ्चालकमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।