IME Life New

शनिबार पनि राष्ट्रिय सहकारी बैंकले सेवा प्रवाह गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले असार ३० गते शनिबार पनि आफ्नो सेवा प्रवाह गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९र८० को वार्षिक खाताबन्दीलाई मध्येनजर गर्दै असार ३० गते शनिबार पनि सेवा प्रवाह गर्ने भएको हो । बैंकले एक सूचना जारी गर्दै सबै विभाग तथा शाखा कार्यालयहरु विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS