Connect IPS
IME Life

ग्लोवल आइएमई लघुवित्तको सहयोगमा तुलसीपुरमा प्रतिक्षालय निर्माण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तुलसीपुर १६ कुरहरियामा नवनिर्मित प्रतिक्षालयको एक कार्यक्रमका विच उद्घाट्न गरिएको छ । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा उक्त प्रतिक्षालयको उद्घाट्न गरिएको हो । संस्थाले सामाजीक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त प्रतिक्षालय निर्माण गरेको बताइएको छ ।

ग्लोवल आइएमई लघुवित्त टरिगाउँ शाखाकी प्रमुख चेतना के.सीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीका वडा नं १६ का वडा अध्यक्ष शिवानन्द डि.सीको प्रमुख आतिथ्यतामा उक्त उद्घाट्न कार्यक्रम सम्पन्न भएको थियो ।

Prabhu
Crest

वडा नं १६ को वडा सदस्य देववहादुर चौधरी लगायत स्थानीयवासीहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण टरिगाउँ शाखाकी कर्मचारी शर्मिला चौधरीले गरेकी थिइन् । टरिगाउँ शाखाको कर्मचारी तथा सो स्थानका स्थानीयवासी (केन्द्र नं २९ का सदस्य) हरुको श्रमदानमा उक्त प्रतिक्षालयको निर्माण भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS