IME Life New

अभियान लघुवित्तमा दुई सञ्चालक नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थामा दुई सञ्चालक नियुक्त भएका छन् । कम्पनीको संचालक समितिमा उमेश दाहाल र नारायण प्रसाद प्रसाई नियुक्त भएका हुन् । कम्पनीको असार २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । उनीहरुलाई कम्पनीले ४ वर्षको लागि नियुक्त गरेको हो ।

1689255589360 (1)

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS