IME Life New

म्याक्स मनी कम्पनीलाई रेमिट्यान्स कारोबारमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्स मनी (Max Money Sdn. Bhd., Malaysia) लाई नेपालसँग रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले आज बिहीबार सुचना जारी गर्दै नेपालकका बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनी अन्य अनुमति प्राप्त संस्थाहरुलाई उक्त कम्पनीसँग कारोबार नगर्न नगराउन आग्रह गरेको छ ।

राष्ट्र बैंकले यसअघि पनि २०७५ सालमा उक्त कम्पनीलाई प्रतिवन्ध लगाएको थियो । तर, बिभिन्न शर्त तोक्दै २०७६ माघमा प्रतिबन्ध फुकुवा गरिएको थियो । तर, कम्पनीले त्यसपछि पनि तोकिएको शर्त पुरा नगरेको भन्दै राष्ट्र बैंकले फेरी पनि कारोबारमा प्रतिबन्ध लगाएको हो ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS