Connect IPS
IME Life

प्रभु बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कोषलाई हाइड्रोलिक गाडी दिएको हो ।

बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई उक्त गाडीको चाबी हस्तन्तरण गरेका हुन् ।

Prabhu
Crest

उक्त गाडी फोहोर उठाउनका लागि प्रयोग हुनेछ । उक्त गाडीको १७ लाख मूल्य बराबरको हो । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई १७ लाख मूल्यको हाइड्रोलिक गाडी प्रदान गरिएको छ । गाडी फोहोर उठाउनका लागि प्रयोग गरिनेछ’–बैंक सीइओ शेरचनले भने ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS