काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईबिएल स्टेबल फण्डलाई इकाई निष्काशन गर्न अनुमति दिएको छ । योजनाको व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ । एनआईबिएल स्टेबल फण्डले १० करोड इकाई निष्काशन गर्न असार २२ गते बोर्डबाट अनुमति पाएको हो ।
एनआईबिएल स्टेबल फण्डले इकाई निष्काशन गर्न बोर्डबाट पायो अनुमति
![](https://insurancekhabar.com/wp-content/uploads/2021/09/sebon.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)