Connect IPS
IME Life

गरिमा क्यापिटलको सञ्चालक समिति फेरबदल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा क्यापिटलको सञ्चालक समिति फेरबदल भएको छ। कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् ।

त्यस्तै गरिमा विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको क्यापिटलले जनाएको छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएका छन् ।

Prabhu
Crest

कम्पनीको अध्यक्षमा दिपक पाण्डेय यथावत रहेका छन् । अन्य सञ्चालकहरुमा अनिल श्रेष्ठ, अनिल रेग्मी, राम प्रसाद श्रेष्ठ , नगीमा श्रेष्ठ, महेश प्रसाद काफ्ले र माधव प्रसाद उपाध्याय रहेका छन् । यी मध्ये नगीमा श्रेष्ठ र महेश प्रसाद काफ्ले स्वतन्त्र सञ्चालक हुन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS