IME Life New

नेप्सेमा दुई बैंकको ऋणपत्र सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज बुधवार दुई कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा एनएमबि बैंकको ४० लाख कित्ता र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको २४ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ वर्ष अवधिको वार्षिक १० दशमलव ३० प्रतिशत ब्याजदर भएको १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैक नेपाल लिमिटेड ऋणपत्र नामक सूचिकृत गराएको हो ।

Crest

त्यस्तै एनएमबि बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर भएको एनमबि डिबेञ्चर १०.७५–२०८९र९० नामक ऋणपत्र सूचिकृत गराएको हो । अब यी दुवै कम्पनीका ऋणपत्र धितोपत्रको दोस्रो बजारमा भोलिदेखि कारोबारमा आउनेछन् ।

1688538561210 1688539185113

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS