Connect IPS
IME Life

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीको संस्थापकहरुले उक्त शेयर नकिनेपछि सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्री गरेको थियो ।

संस्थापकमा ३५ दिनसम्म वितरण हुन नसकेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको कम्पनीले जनाएको छ । उक्त शेयर खरीद गर्न ईच्छुक खरीदकर्ताहरूले कम्पनीको कर्पोरेट कार्यालय इमाडोल, ललितपुरमा आवेदन पेश गर्न सक्नेछन् ।

Prabhu
Crest

उक्त शेयरको विक्री मूल्य विक्रीकर्ता संस्थापक शेयरधनीहरूले तोके बमोजिम हुने कम्पनीले जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS