Connect IPS
IME Life

मधेस प्रदेशका विभिन्न जिल्लामा मुक्तिनाथ विकास बैंकले वितरण गर्यो ह्विलचियर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा ह्विलचियर वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अस्पतालहरूमा ह्विलचियर वितरण गरेको जनाएको छ ।

बैंकले मधेस प्रदेश स्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपुर अस्पताल, गजेन्द्र ना.सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरूको व्यवस्थापनका लागि आवश्यक पर्ने ह्विलचियर हस्तान्तरण गरेको छ ।

Prabhu
Crest

बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्र तर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै, उक्त अस्पतालमा आउने बिरामीहरूलाई केही राहत पुग्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS