Connect IPS
IME Life

पुष्करले श्रीमतीको जन्म दिनमा दिए ५० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । गहना, सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलनलाई छोडदै मानिसहरुले पछिल्लो समय बीमा पोलिसी दिने प्रचलन भित्राएका हुन् । यसैबीच मेलुङ २ दोलखाका पुष्कर बहादुर कार्कीले आफ्नो श्रीमतीलाई बीमा पोलिसी उपहार दिएका छन् ।

उनले आफ्नो जीवन संगिनीलाई जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५० लाखको जीवन बीमा पोलिसी दिएका हुन् ।

Prabhu
Crest

कार्कीले भने जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, जुन वस्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचतको नियम, भित्र भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरण वुढेसकालको साहारा हो र बीमा वचतले मात्र ग्यारेन्टी गर्ने भएकोले श्रीमतिलाई बीमा पोलिसी उपहार दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS