IME Life New

नेपाल एसबिआइ बैंकको वैकल्पिक संचालकमा सागर कुमार सिंह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकको वैकल्पिक संचालक पदमा कर्मचारी संचय कोषको तर्फबाट सागर कुमार सिंहलाई नियुक्त गरिएको छ । बैंकको संस्थागत शेयरधनी कर्मचारी संचय कोषले सिंहलाई मनोनित गरि पठाएको थियो ।

बैंकको असार ११ गते सम्पन्न ५०१ औ संचालक समितिको बैठकले कोषको तर्फबाट सञ्चालक समितिमा वैकल्पिक संचालकमा नियुक्त गरेको हो । यस अघि वैकल्पिक संचालकमा शान्ता गौतम थिए । उनि पदबाट हटे सँगै उनको ठाउँमा सिंह चयन भएका हुन् ।

Esewa
Crest
1687838687584

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS