IME Life New

विजय लघुवित्तको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजग लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तको २०७९ चैत २८ गते सम्पन्न दशौं बार्षिक साधारणसभा बाट पारित भएको २० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ मा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ ।

२०७९ चैत १५ गतेसम्म शेयरहरु अभौतिकीकरण गराएका उक्त कम्पनीका शेयरधनीहरुको बोनस शेयर शेयरधनीको सम्बन्धित हितग्रही खातामा जम्मा गरिएको हो । सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमश शेयरधनीको सम्बन्धित हितग्राही खातामा उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएकोले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर समेत हितग्राही खातामा प्राप्त गर्न लघुवित्तले अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS