Connect IPS
IME Life

नेप्सेमा ६ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौंं । यस साता नेप्सेमा ६ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा ६ कम्पनीको ९५ लाख ४६ हजार ९३२.२६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको ८ दशमलव५० प्रतिशत बोनश बापतको २४ लाख ७१ हजार ८९४.१२ कित्ता शेयर सूचिकृत भएको छ । कामना सेवा विकास बैंकको ४ दशमलव ४१ प्रतिशत बोनश वापत १३ लाख ८५ हजार ८७६.४६ कित्ता र विजय लघुवित्तको २० प्रतिशत बोनश बापतको ६ लाख ४० हजार कित्ता शेयर सूचिकृत भएको छ ।

Prabhu
Crest

त्यस्तै, उपकार लघुवित्तको ६१ दशमलव ७५ प्रतिशत बोनश बापत ४ लाख ५ हजार २३५ कित्ता, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनश बापत ४० लाख ६७ हजार ४७५.६९ कित्ता, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनश बापत ५ लाख ७६ हजार ४५०.९९ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यी कम्पनीहरुले आफ्नो आफ्नो वार्षिक साधारण सभाबाट पारित बोनश शेयर नेप्सेमा सूचिकृत गराएका हुन् । यी कम्पनीको शेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

0%

दु :खी

31%

अचम्मित

31%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS