Connect IPS
IME Life

असार २० गते देखि एकिकृत कारोबार गर्दै धौलागिरी र खप्तड लघुवित्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले असार २० गते देखि एकिकृत कारोबार थाल्ने भएका छन् । दुबै लघुवित्तबीच मर्जर सम्पन्न भएपछि धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने भएका हुन् ।

धौलागिरी लघुवित्तको र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर स्वाप अनुपात १ः०.७५ हुने गरी दुई लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डले दुबै कम्पनीले असार ६ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै मर्जर पश्चात कायम हुने संस्थाको केन्द्रीय कार्यालय बाग्लुङ्ग नगरपालिका वडा नं. २, बाग्लुङ्ग रहनेछ ।

1687427925980
1687427913999

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS