Connect IPS
IME Life

हिमालयन बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंककका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएसँगै कम्पनीले उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

बैंकले तोकेको मितिमा संस्थापक शेयरधनीहरु कुनै निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम उक्त शेयर अन्य संस्था वा व्यक्तिलाई बिक्री गरिने कम्पनीले जाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS