IME Life New

ज्योति विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको आंशिक वा पुरा शेयर बिक्रीको लागि आवेदन दिएकाले बैंकले संस्थापक शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति शेयर कित्ता शेयर खरिद गर्ने हो सबै खुलाएर आवेदन दिन बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

विद्यमान संस्थापक शेयरधनीहरुबाट बैंकले तोकेको समयमा कुनै पनि आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति, संस्था वा जो कोहीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS