काठमाडौं । उन्नती सहकार्य लघुवित्त संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा खड्ग बहादुर राना नियुक्त भएका छन् । कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले कम्पनीका संचालक खड्ग बहादुर राना लाई असार २ गतेदेखि नै लागू हुनेगरी कम्पनकिो अध्यक्षमा नियुक्त गरिएको हो ।
1687011536838उन्नती सहकार्य लघुवित्तको अध्यक्षमा राना नियुक्त

















