IME Life New

जीवन विकास लघुवित्तका सिइओ मण्डलको कार्यकाल थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ ) मा संजय कुमार मण्डल दोहोरिएका छन् । कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको ७९ औं बैठकले असार १ गतेदेखि लागू हुनेगरी सीईओमा हालका मण्डललाई नै थप ४ वर्ष अवधिको लागि पुनःनियुक्ती गरेको हो ।

1686831286561

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS