IME Life New

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटिबीच सम्झौता, ७ लाखको बीमा सुविधा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइवर पार्टनरहरुलाई आधनिुक बैंकिङ सहित बीमा लगायतका सुविधाहरु प्रदान गर्ने सम्बन्धि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइवर पार्टनरहरुका लागी आधिकारीक बैंकमा रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ । बैंकले कर्पारेट बेनिफिट सेभिङ अकाउन्ट योजना अन्तर्गतर्ग ड्राइवर पार्टनरहरु सहज भुक्तानीको सुविधा सहितको शुन्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा १५ हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा ३५ हजार सम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ ।

Esewa
Crest

यस समझदारी अनुरुप बैंकले उपायको सहकार्यमा ड्राइवर पार्टनरहरुलाई वित्तिय साक्षरता अभिवृद्धि, आधनिुक बैकिङ सुविधाको प्रयोगमा सरलता लगाएतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमखिु करण गर्दै जानेछ जसलेगर्दा सम्पर्णु र्णयातायात क्षेत्रमा नैवित्तिय साक्षरता तथा आधनिुक बैंकिङको उपयोगिता थप सहजता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS