IME Life New

आशाले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्ने, स्वाप रेसियो तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को स्वाप रेसियोमा गाभ्ने भएको छ । यी दुई संस्थाबीच मर्जर तथा प्राप्तिको लागि १ः१ को स्वाप रेसियोमा मर्जर हुने गरी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको हो ।

मर्जर पश्चात बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त कायम गर्ने कम्पनीले जनाएको छ । संस्थाको कार्यालय काभ्रेको साँगामा रहने छ। राष्ट्र उत्थान लघुवित्तले असार १६ गते धुलिखेलको अरनिको होटेज लमा सभा गर्ने जनाएको छ ।

Esewa
Crest
1686330312829

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS