काठमाडौं । आशा लघुवित्तका संचालक सुसन शेरचनले दिएको राजिनामा स्वीकृत भएको छ । शेरचनले आफ्नो व्यक्तिगत कारण देखाई संस्थाको संचालक पदबाट जेठ २२ गते राजिनामा दिएका थिए । उनले दिएको राजिनामा संस्थाको जेठ २४ गते बसेको संचालक समितिको बैठकले जेठ २२ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।1686197399561 (1)
आशा लघुवित्तका संचालक शेरचनको राजिनामा स्वीकृत

















