काठमाडौं । आज नेप्सेमा कालिका पावर लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १० लाख ३५ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
नेप्सेमा कालिका पावर लिमिटेडको बोनश शेयर सूचिकृत

















