Connect IPS
IME Life

नेप्सेमा ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । ग्लोबल आइएमई बैंक र नेप्सेबीच आज ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’ नामक ऋणपत्र सूचिकरण गर्ने सम्झौता भएको हो ।

नेप्सेले यस ऋणपत्रलाई ‘जीबीआईएल ८४/८५’ कारोबार संकेत प्रदान गरेको छ । बैंकले केही समयअघि उक्त ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको थियो । ५ वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन् ।

Prabhu
Crest
1686034433770

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS