IME Life New

नेप्सेमा प्रभु स्मार्ट फण्डको इकाई सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा प्रभु स्मार्ट फण्डको इकाई सूचिकृत भएको छ । फण्डको १० करोड इकाई सूचिकृत भएको हो । अव यस इकाई धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात बुधवार देखि कारोबारमा आउनेछ । फण्डको स्टक सिम्बोल बिआरएसएफ रहेको छ । जेठ २३ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै फण्डको कारोबार भोलि बुधवार देखि हुनेछ ।

1686031633315

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS