IME Life New

मौद्रिक नीतिका लागि राय सुझाव संकलन गर्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नितिका लागि राय सुझाव संकलन गर्ने भएको छ । बैंकले आगामी असार १० गतेभित्र राय सुझाव पठाउन आग्रह गरेको हो ।

बैंकले प्रत्येक वर्ष मौद्रिक निति सार्वजनिक गर्दै आएको छ । आर्थिक वर्ष २०८० ८१ को मोद्रिक नितिसँग सम्बन्धित आफ्ना राय सुझावहरु बैंकको आर्थिक अनुसन्धान विभागमा आइपुग्ने गरि २०८० असार १० गतेभित्र उपलब्ध गराउन बैंकले अनुरोध गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS