काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक अच्युत पन्तको कार्यकाल सकिएको छ । मिति २०७६ साल जेठ २२ गतेबाट पदबहाली गरेका पन्तको चार वर्षे कार्यकाल यहि जेठ २१ गते आजदेखि पुरा भएको हो ।
1685870971579मनकामना स्मार्ट लघुवित्तका स्वतन्त्र संचालक पन्तको कार्यकाल समाप्त

















