Connect IPS
IME Life

नेप्सेमा आरएमडीसी लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ३२ लाख २६ हजार ७७२ दशमलव ४५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो । कम्पनीको उक्त बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS