IME Life New

सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २४ हजार ५५३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरु न्हुछेभक्त कुटुवाजु र सानुकाजी त्वानाबासुको नाममा रहेको शेयर कम्पनीले विक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनीहरु न्हुछेभक्त कुटुवाजुको ९ हजार कित्ता र सानुकाजी त्वानाबासुको १५ हजार ५५३ कित्ता शेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी संस्थाको केन्द्रिय कार्यालय, कुपण्डोल ललितपुरमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

बैंकले शेयर खरिदको लागि तोकिएको म्यादभित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS