काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव नवराज पोखरेलको राजिनामा स्वीकृत भएको छ । उनले दिएको राजिनामा कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । कम्पनीको सोही बैठकले जेठ १८ गतेदेखि लागू हुनेगरी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई कम्पनी सचिवको जिम्मेवारी दिइएको जनाइएको छ ।
1685598084346किसान लघुवित्तका कम्पनी सचिव पोखरेलको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2021/04/kisan-laghubitta-bittya.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)