IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा वैद्यनाथ प्रसाद उपाध्याय नियुक्त भएका छन् । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा मर्ज भएर बनेको यूनाइटेड अजोड इन्स्योरेन्सको कम्पनी सचिवमा उपाध्याय नियुक्त भएका हुन् । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

1685522635199

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS