IME Life New

गुडविल फाइनान्सका शेयरधनीको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुडविल फाइनान्सले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको वित्तीय विवरण स्वीकृतको लागि राष्ट्र बैंकमा पेश गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले वित्तीय विवरणहरु वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण तथा राष्ट्र बैंकको निर्देशन अनुसार सम्पूर्ण अनुसूचीहरु, कर्जा नोक्सानी व्यवस्थाको विवरण समेत स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest
1685443669993

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS