IME Life New

दुई वर्षमा सत प्रतिशत जनतामा विद्युतीकरण गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले आगामी दुई वर्ष भित्रमा सम्पुर्ण नेपालीहरुमा विद्युतीयकरण गर्ने भएको छ । विद्युतीय प्रशारण लाइन विस्तार गर्नुका साथै साना तथा लघु जलविद्युत आयोजना मार्फत सम्पुर्ण नेपालीहरु माझ विद्युत पुर्याइने बजेटमा उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षमा ९०० मेगावाट जलविद्युतलाई केन्द्रिय प्रसारण लाइनमा जोडिने सरकारले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS