काठमाडौं । सरकारले खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको घोषणा गरेका हुन् ।
खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड विनियोजन
