IME Life New

जग्गाको कित्ताकाट फुकुवा, कारोबार विस्तार हुने विश्वास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्यका क्रममा जग्गाको कित्ताकाट फुकुवा गरेको घोषणा गरेका हुन् । उनले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका हुन् । यसबाट घर जग्गा क्षेत्रको कारोबार विस्तार हुने उनको विश्वास छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS