काठमाडौं । सरकारले निकुञ्ज तथगा आरक्षण संरक्षण क्षेत्रमा खटिएका कर्मचारीको दुर्घटना बीमाको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत बन्यजन्तुबाट हुने क्षति बापत राहत वितरण प्रकृयाँ अगाडी बढाउने भएको छ । सरकारले पर्सा चिडिया कारखानाको पुर्व तयारीको काम सुरु गर्ने भएको छ ।
निकुञ्ज तथा आरक्षण क्षेत्रमा खटिएका कर्मचारीको दुर्घटना बीमाको व्यवस्था
