काठमाडौं । सरकारले कृषि प्राविधिकको व्यवस्था गराउनका लागि ४७ करोड रुपैयाँ मिनियोजन गरिएको छ । सरकारले हरेक स्थानीय तहमा एक जना स्नातक तहको कृषि प्राविधिक उपलब्ध गाराउन उक्त बजेटको व्यवस्था गरेको हो ।
त्यस्तै कृषि ज्ञान केन्द्रका रुपमा अगुवा र अनुभवी कृषकलाई प्रत्साहन गरिने भएको छ । यसका लागि प्रादेशिक कार्यालयले यसमा काम गर्नु पर्नेछ ।