IME Life New

सरकारी तथा नियामक निकायले यस वर्ष नयाँ दरबन्दी सिर्जना गर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नियामक निकाय तथा सरकारी निकायहरुलाई नयाँ दरबन्दी सिर्जना गर्न रोक लगाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत नेपाल बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड लगायतका नियामक निकायहरुले दरबन्दी सिर्जना गर्न नपाउने भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS