IME Life New

आन्तरिक ऋणलाई विकास खर्चमा विनियोजन, निर्माण प्रकृयामा कडाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक ऋणलाई विकास खर्चमा विनियोजन गर्ने व्यवस्था मिलाएका छन् । निर्माण व्यवसायलाई व्यवस्थित गर्ने र एकिकृत सूचना प्रणालीको विकास गरिने महतले जानकारी दिए ।

सरकारले निर्माण कार्य समयमा सम्पन्न हुने प्रवृत्ति बढेकाले सबै तयारी पूरा भएका आयोजनाको मात्र ठेक्का सम्झौता गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आगानी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। आयोजनाको साइट क्लियरेन्स, डिजाइनलगायत सबै प्रकारका तयारी सकिएका आयोजनाको मात्र ठेक्का सम्झौता गरिने छ। यसो गर्दा आयोजनाबाट आम जनताले समयमै लाभ पाउने मन्त्री महतले बताएका छन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS